सेयर बजारमा ६ महिनापछि ३२ अंकको सुधार, कारोबार रकम पनि अर्ब नजिक | सरकारी कार्यदलको सुझावले शेयर बजार सकारात्मक प्रभाव
काठमाडौ । करीव ६ महिना पछि नेप्सेमा ३२ दशमलव २४ अंकले बढेको छ । यसले सेयर बजारमा लगानीकर्तामाझ उत्साहको संचार गरेको छ । सरकारी समतिले वित्तीय स्थायीत्व कायम गर्न ब्याजदरमा स्थिरता कायम गर्ने, सेयर बजारमा स्थायित्व कायम गर्ने, ऋणपत्र बजारको विकास गर्ने, बैंक तथा वित्तीय क्षेत्रको संरचना सुधार गर्न ५८