कालिका लघुवित्तको शेयर मूल्य समायोजन |
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य आज आइतवार समायोजन भएको छ । संस्थाको ८ प्रतिशत बोनसपछिको शेयरको मूल्य समायोजन भएको हो ।
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य आज आइतवार समायोजन भएको छ । संस्थाको ८ प्रतिशत बोनसपछिको शेयरको मूल्य समायोजन भएको हो ।
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको ३२औं बार्षिक साधारणसभाले ४० प्रतिशत लाभांश पारित गरेको छ । बैंकको सभाले १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश पारित गरेको हो ।
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको नवौं वार्षिक साधारणसभाले लाभांश प्रस्ताव पारित गरेको छ । आईतवार सम्पन्न साधारणसभाले ८.५ प्रतिशत नगद लाभांश पारित गरेको हो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनका लागि आवेदन गरेको आशा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई स्वीकृति दिएको छ ।
काठमाडौं । सेण्ट्रल फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने भएको छ ।
काठमाडौं । ओम डेभलपमेण्ट बैंकले आफ्ना शेयरधनीलाई १२.७ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट हालको चुक्ता पूँजीको १२.७ प्रतिशत बोनस दिन लागेको हो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको हालसम्ममा जम्मा आठ कम्पनीलाई हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको छ ।
काठमाडौं । कृषि विकास बैंकले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको ७२८औ सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १५.०५३ प्रतिशत नगद लभांश र ६ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको हो ।
काठमाडौं । लिवर्टी इनर्जी कम्पनीको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष कुशकुमार जोशीको अध्यक्षतामा भएको सभामा प्रवन्ध सञ्चालक डा. आत्माराम घिमिरे, सञ्चालकहरु सुशिल थापा, रामबहादुर पाण्डे र राजेन्द्र वस्तीको उपस्थिति थियो ।
काठमाडौं । ग्लोबल आइएमई बैंकको १२औँ वार्षिक साधारण सभाले गत आर्थिक बर्ष २०७४⁄०७५ को वितरण योग्य मुनाफा तथा संचित मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताब पारित गरेको छ ।