कालिका लघुवित्तको नाफा २४ प्रतिशतले घट्यो |
काठमाडौ, माघ ९ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आव २०७५⁄७६ को दोस्रो त्रैमासमा खुद मुनाफा ४९ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनामा २४ दशमलव ८१ प्रतिशतले घटेको छ ।
काठमाडौ, माघ ९ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आव २०७५⁄७६ को दोस्रो त्रैमासमा खुद मुनाफा ४९ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनामा २४ दशमलव ८१ प्रतिशतले घटेको छ ।
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड २९ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको छ । यो वित्तीय संस्थाले गत वर्ष जम्मा १२ लाख ३८ हजार मात्रै कमाएको थियो ।
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २३ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले कमाएको नाफा अघिल्लो आवको तुलनामा करिव ९ करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंकको नाफा १४ करोड रुपैयाँ थियो ।
काठमाडैं । खानी खोला हाईड्रोपावर कम्पनीको लिमिटेडको वार्षिक साधारण सभा फागुन ३ गते हुने भएको छ ।
काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । यो वित्तीय संस्थाले गरकेो आम्दानी गत वर्षको सोही अवधिमा १ करोड ४ लाख रुपैयाँ थियो ।
काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको छ । यो लघुवित्तको गत वर्षको यही अवधिसम्ममा ५० लाख ऋणत्मक अवस्थामा रहेको थियो । यसले चालू आवमा भने नाफा कमाउन सफल भएको छ ।
काठमाडौं । हिमालयन बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा हिजो सम्पन्न भयो । बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र १०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
काठमाडौं । नेपाल एसबीआई बैंकको प्रस्तावित १५.७९ प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न बैंकको २५औँ वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश दिने संचालक समितिको प्रस्तावलाई पारित गरेको हो ।
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको साधारणसभा फागुन १० गते ११ बजे काठमाडौंको नक्सालस्थित सेलेब्रेशन ब्याङ्केटमा बस्ने भएको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा शेयर सूचीकरण गराएको एक हप्तामै अपर तामाकोशी हाइड्रोपावर नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये उच्च बजार पूँजीकरण हुने दश कम्पनीभित्र पर्न सफल भएको छ । कारोबार खुलेदेखि नै शेयरमूल्यमा सर्किट ब्रेक लाग्दा कम्पनी उच्च पूँजीकरण हुने कम्पनीमा समेटिन सफल भएको हो ।