ग्लोबल आइएमई बैंकको नाफा २५.४६ प्रतिशतले बढ्यो |
काठमाडौं ।ग्लोबल आइएमई बैंकले चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा एक अर्ब २२ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले गत बर्षको भन्दा २५.४६ प्रतिशतले नाफा बढाएको हो ।
काठमाडौं ।ग्लोबल आइएमई बैंकले चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा एक अर्ब २२ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले गत बर्षको भन्दा २५.४६ प्रतिशतले नाफा बढाएको हो ।
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा १३ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गतवर्षको सोहिअवधिको तुलनामा मुनाफा १ दशमलव ६२ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोही अवधिमा नाफा १३ करोड ६० लाख रुपैयाँ कमाएको थियो ।
काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडको दोस्रो त्रैमासमा खुद मुनाफा २४ करोड २ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गतवर्षको सोहिअवधिको तुलनामा मुनाफा ५९ दशमलव ८५ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोही अवधिमा नाफा १५ करोड ३ लाख रुपैयाँ कमाएको थियो ।
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ९६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नेपाल फाइनान्सीयल रिपोर्टिङ्ग स्टान्डर्ड (एनएफआरएस) प्रतिवेदन अनुसार बैंकले ६ महिना अवधिमा सो नाफा कमाएको हो ।
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आव २०७५⁄७६ को दोस्रो त्रैमासमा खुद मुनाफा १ करोड २० लाख रुपैयाँ कमाएको छ । गत वर्षको सोहिअवधिमा ५२ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
काठमाडौं । तिनाउ विकास बैंक लिमिटेडले आव २०७५⁄७६ को दोस्रो त्रैमासमा खुद मुनाफा ४ करोड ७ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनामा १ दशमलव ९४ प्रतिशतले वृद्धि गरेको हो ।
काठमाडौं । वल्र्ड मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आव २०७५⁄७६ को दोस्रो त्रैमासमा खुद मुनाफा ३२ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनामा ९० दशमलव ४३ प्रतिशतले घटेको हो । अघिल्लो आवको सोहिअवधिमा नाफा ३ करोड ४० लाख रुपैयाँ कमाएको थियो ।
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड २९ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको छ । यो वित्तीय संस्थाले गत वर्ष जम्मा १२ लाख ३८ हजार मात्रै कमाएको थियो ।
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २३ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले कमाएको नाफा अघिल्लो आवको तुलनामा करिव ९ करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंकको नाफा १४ करोड रुपैयाँ थियो ।
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७५÷७६ को दोस्रो त्रैमासमा खुद मुनाफामा १७ करोड ४ लाख रुपैयाँ कमाउन सफल भएको छ, जुन अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा १७ दशमलव ६० प्रतिशतले वढि हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले मुनाफा १४ करोड २५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।