सहयोगी विकास बैंकको नाफामा २९१ प्रतिशतले वृद्धि |
जनकपुर । सहयोगी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७५⁄०७६ को दोस्रो त्रैमासिकमा खुद नाफा २९१ प्रतिशतले वृद्धि गरेको छ ।
जनकपुर । सहयोगी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७५⁄०७६ को दोस्रो त्रैमासिकमा खुद नाफा २९१ प्रतिशतले वृद्धि गरेको छ ।
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ८१ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा १ करोड ५४ लाख ८३ हजार रुपैयाँले बढी हो । गत वर्षको यहि अवधिमा २ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले ६५ प्रतिशत हकप्रद शेयरका लागि बुक क्लोजको मिति तोकिएको हो । कम्पनीले संचालक समितिको बैठकबाट चुक्रा पुँजीको ६५ प्रतिशत अर्थात १ बराबर शुन्य दशमलव ६५ को अनुपातमा ४० करोड १४ लाख रुपैयाँको हकप्रद विक्री गर्ने भएको हो ।
काठमाडौं । प्रभु बैंकले यसअघि दिने भनेको लाभांशमा परिमार्जन गरेको छ । बैंकले ८ प्रतिशत बोनस शेयर वितरण गर्ने नयाँ प्रस्ताव नेपाल राष्ट्र बैंकमा पेश गरेको छ ।
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा भन्दा ८८ लाख ५८ हजार रुपैयाँ अर्थात ५.४३ प्रतिशतले बढी हो ।
काठमाडौं । सनराइज बैंकले एक अर्ब रुपैयाँको ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरका १० लाख कित्ता ऋणपत्र विक्री गर्न नियामक धितोपत्र बोर्डमा माघ १३ गते निवेदन दिएको छ ।
काठमाडौं । एनएमबी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एक अर्ब १० करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत पुस मसान्तको तुलनामा बैंकले १५.२८ प्रतिशतले खुद नाफा बढाएको हो ।
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासमा नाफा ८२ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहिअवधिको तुलनामा ३९ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । जसले यस त्रैमासमा राम्रो प्रगति गरेको छ ।
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले दोस्रो त्रैमासमा नाफा २ करोड ६५ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १४० दशलमव ४७ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा १ करोड १० लाख रुपैयाँ कमाएको थियो ।
काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब १६ करोड रुपैयाँ खुँद नाफा कमाएको छ । यो बैंकले कमाएको यस्तो नाफा गत वर्षको सोही अवधिको करिब ६ करोड रुपैयाँले मात्रै बढेको छ । यो बैंकले गत वर्षको सोही अवधिमा १ अर्ब १० करोड रुपैयाँ नाफा कमाएको थियो ।