आवेदनअनुसार युनिभर्सलको आईपीओ १ सय कित्तासम्म पाउने सम्भावना |
काठमाडौं । युनिभर्सल पावर कम्पनीको साधारण शेयर (आईपीओ)मा करिब ४० करोड रुपैयाँबराबरको आवेदन परेको छ ।
काठमाडौं । युनिभर्सल पावर कम्पनीको साधारण शेयर (आईपीओ)मा करिब ४० करोड रुपैयाँबराबरको आवेदन परेको छ ।
काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा ३ करोड ६१ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधकिो तुलनामा नाफा ६८ दशमलव ६८ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिको नाफा २ करोड १४ लाख रुपैयाँ आर्जन गरेको थियो ।
काठमाडौ । सोल्टी होटल लिमिटेडले दोस्रो त्रैमासमा मुनाफा ९७ दशमलव ०७ प्रतिशतले बढेर १५ करोड १६ लाख रुपैयाँ कमाएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ७ करोड ६९ लाख रुपैयाँ कमाएको थियो ।
काठमाडौं । प्राइम कमर्सियल बैंकले चालू आवको दोस्रो त्रैमासमा आफ्नो नाफा एक अर्बनजिक पुर्याएको छ ।
काठमाडौं । प्रभु बैंकको वार्षि साधारणसभा फागुन १९ गते हुने भएको छ । सभाले ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमवार २ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ ।
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ६५ प्रतिशत हकप्रद शेयर निष्कासनपछि शेयरको मूल्य समायोजन भएको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिको बैठक बस्न सकेको छैन । बैठक बस्न नसक्दा मार्जिन कारोबारको लागि निर्देशन जारी गर्न नेप्सेले नसकेको हो ।
जनकपुर । धनुषाको जनकपुरमा केन्द्रीय कार्यालय रहेको सहयोगी विकास बैंकले सवारी साधनमा लगानी गर्ने भएको छ ।
काठमाडौं । भैरहवामा केन्द्रीय कार्यालय रहेको उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ४० दशमलव ५० प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनार्थ २ दशमलव १३ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।