प्रभु लाइफको खुद बीमा शुल्क करीव १५ करोड |
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ करोड ८७ लाख रुपैयाँ खुद बीमा शल्क आर्जन गरेको छ । गत बर्षको यहि अवधिमा कम्पनीले ११ करोड १९ लाख रुपैयाँ खुद बीमा शल्क आर्जन गरेको थियो ।