एशियन लाइफ इन्स्योरेन्सको नाफा ११ प्रतिशतले वृद्धि, प्रति शेयर नेटवर्थ १ सय २० दशमलव ९६ रुपैयाँ |
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमासमा खुद मुनाफा २ करोड ८९ लाख रुपैयाँ कमाएको छ । जुन गत बर्षको सोहि अवधिको तुलना भन्दा ११ दशमलब ८५ प्रतिशतले बढी हो । गत बर्षको सोही अवधिमा एशियन लाईफ इन्स्योरेन्स कम्पनीले नाफा २ करोड ५८ लाख रुपैयाँ कमाएको थियो ।