इन्भेष्टमेन्ट बैंकले २ अर्बको ऋणपत्र निष्कासन गर्दै |
काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित वाणिज्य बैंकमध्ये अधिकतम नाफा आर्जन गर्नेमा तेस्रो नम्बरको नेपाल इन्भेष्टमेन्ट बैंकले रू. २ अर्बको ऋणपत्र निष्कासन गर्ने भएको छ ।
काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित वाणिज्य बैंकमध्ये अधिकतम नाफा आर्जन गर्नेमा तेस्रो नम्बरको नेपाल इन्भेष्टमेन्ट बैंकले रू. २ अर्बको ऋणपत्र निष्कासन गर्ने भएको छ ।
काठमाडौं । नेपाली धितोपत्र बजारमा फेरि पाँच कम्पनीका १ करोड ४४ लाख ७६ हजार २ सय ७६ कित्ता शेयर थपिने भएका छन् ।
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको तेह्रौं वार्षिक साधारणसभा चैत ११ गते बस्ने भएको छ ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा २१ वटा विभिन्न कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्कासनको अनुमतिका लागि निवेदन दिएका छन् ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्पर्श लघुवित्त वित्तीय संस्था र माउण्टेन हाइड्रो नेपाललाई साधारण शेयर (आईपीओ) निष्कासनका लागि अनुमति दिएको छ ।
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमासमा खुद मुनाफा २ करोड ८९ लाख रुपैयाँ कमाएको छ । जुन गत बर्षको सोहि अवधिको तुलना भन्दा ११ दशमलब ८५ प्रतिशतले बढी हो । गत बर्षको सोही अवधिमा एशियन लाईफ इन्स्योरेन्स कम्पनीले नाफा २ करोड ५८ लाख रुपैयाँ कमाएको थियो ।
काठमाडौं । चिलिमे हाईड्रोपावर कम्पनी लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा ४५ करोड ३१ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १३ दशमलव ६३ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले नाफा ५२ करोड ४६ लाख रुपैयाँ कमाएकोे थियो ।
काठमाडौं, माघ २९ । निजि क्षेत्रको जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पाेरेशनले दोस्रो त्रैमासमा खुद मुनाफामा ७ करोड १७ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ६ दशमलव १८ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा नाफा ६ करोड ७६ लाख रुपैयाँ कमाएको थियो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको कार्यक्षेत्रमा लघुवित्त कार्यक्रम विस्तार गर्नका लागि स्वीकृति प्राप्त वोमी लघुवित्त वित्तीय संस्थाले धुनिबेशी नगरपालिका स्थित शाखा कार्यालय धादिङ्ग, खानीखोलाका २६ जना सदस्यहरुलाई एक दिने व्यवसायिक फुलमाला र व्याच बनाउने तालिम प्रदान गरेको छ ।
काठमाडौं । निर्जीवन बीमा कम्पनीमा अग्रणीस्थानमा रहेको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमासमा खुद मुनाफा २१ करोड २० लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ७ दशमलव ७० प्रतिशत अर्थात १ करोड ५३ लाख रुपैयाँले वृद्धि गरेको हो । इन्स्योरेन्सले गत वर्षको सोहि अवधिम