शिवम् सिमेण्टको आईपीओ आजदेखि विक्री खुल्ला | प्रभावित क्षेत्रका बासिन्दाका लागि अब २०० रुपैयाँ प्रतिकित्ता
काठमाडौं । शिवम् सिमेण्टले प्रभावित क्षेत्रका बासिन्दाका लागि ५ लाख ७९ हजार ६४० कित्ता र सर्वसाधारणका लागि ४१ लाख २० हजार कित्ता साधारण शेयर (आईपीओ) आजदेखि विक्री खुला गरेको छ ।