ब्रोकरहरूले थप मागसहित सार्वजनिक गरे संघर्षका कार्यक्रम |
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रेवत बहादुर कार्कीप्रति आक्रोश पोख्दै आएका ब्रोकरहरूले पछिल्लो समय थप मागसहित संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रेवत बहादुर कार्कीप्रति आक्रोश पोख्दै आएका ब्रोकरहरूले पछिल्लो समय थप मागसहित संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।
काठमाडौं । नेपाल बङ्गलादेश बैंकको २ अर्ब बराबरको ऋणपत्र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले निष्काशन गर्ने भएको छ । ऋणपत्र निष्काशन सम्बन्धि सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानले हस्ताक्षर गरेका छन् ।
काठमाडौं । शिवम् सिमेण्टको सर्वसाधारणतर्फको ४१ लाख २० हजार कित्ता साधारण शेयर (आईपीओ) सबै विक्री भएको छ ।
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरका लागि बुक क्लोज फागुन २२ गते हुने भएको छ ।
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले फागुन १९ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर खुला गर्ने भएको छ । कम्पनीले १ː१ अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद सेयर विक्री गर्न लागेको हो ।
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको संस्थापक समूहतर्फको १ लाख ८८ हजार ८७४ कित्ता शेयर बिकेको छैन ।
काठमाडौं । नबिल बैंकलाई नेपाल स्टक एक्सचेञ्जले २४ घण्टे स्पष्टिकरण सोधेको छ ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आज ब्रोकरहरु सँग छलफल गरेको छ । छलफलमा बोर्डले ब्रोकरहरुलाई संयमित भएर अघि बढ्न आग्रह गरेको छ । पुँजी बजार सुधारका काम अघि बढिरहेको सन्दर्भमा कँही कतै भ्रम वा दुविधा भएमा छलफल र सहकार्यका माध्यमबाट अघि बढ्न सक्नेतर्फ पनि बोर्डले ध्यानाकर्षण गराएको छ ।
काठमाडौ । इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ६ लाख ७४ हजार कित्ता आईपीओ जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । जसको प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।
काठमाडौं । आजसम्म शिवम् सिमेन्ट लिमिटेडको आईपीओमा साढे ६५ करोड रुपैयाँभन्दा बढीको आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बुधबार दिउँँसो साढे २ बजेसम्म २१ हजार ४३४ आवेदनबाट ६५ करोड ५८ लाख २१ हजार रुपैयाँ बराबरको २१ लाख ८६ हजार ७० कित्ता शेयर माग भएको हो