ग्लोबल आईएमई बैंकले आज ६० करोड रुपैयाँबराबरको ऋणपत्र विक्री गर्दै | ब्याजदर १०.२५ प्रतिशत, अवधि पाँच वर्ष, आवेदन दिने म्याद फागुन १९ गतेसम्म
काठमाडौं । ग्लोबल आईएमई बैंकले आजदेखि सर्वसाधारणका लागि ६० करोड रुपैयाँबराबरको ६ लाख कित्ता ऋणपत्र निष्कासन गरेको छ ।