लाइफ इन्स्योरेन्सको मूल्य समायोजन |
काठमाडौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको १२ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ ।
काठमाडौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको १२ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ ।
काठमाडौं । नेपाल इन्स्योरेन्सले आज फागुन २१ गतेदेखि हकप्रद निष्काशन विक्रि खुला गरेको छ कम्पनीले हाल कायम चुक्ता पुंजी ६१ करोड ७६ लाख ३९ हजार रुपैयाँको ६५ प्रतिशत अर्थात ४० करोड १४ लाख रुपैयाँ बराबरको ४० लाख १४ हजार ६५२ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।
काठमाडौं । शिवम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आईपिओ आगामी बुधवार बाँडफाँड हुने भएको छ । विक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले बुधबार शेयर बाँडफाँड हुने जानकारी दिएको हो ।
काठमाडौं । प्रभु बैंकले ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको १७औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
काठमाडौं । शेयर बजार लगातार घट्ने क्रममा आइतबार नेप्से सूचक ११०० बिन्दुमा ओर्लेको छ । आइतबार नेप्से सूचक ४.९५ अंकले घटेर ११००.५८ बिन्दुमा रोकिएको छ । आइतबार नेपाल स्टक एक्सचेन्जमा करिव ५ अंकको गिरावटसँगै ४० महिना अघिको स्थितिमा पुगेको छ । २०७२ मंसिर २० गते आइतबारको दिन ११ सय २ दशमलव ८४ को बिन्दुमा प
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४८ दशमलव ५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले फागुन १७ गते बसेको संचालक समितिको बैठकले कम्पनीको आगामी वार्षिक सभाको मितिमा तत्काल कायम रहने शेयरधनीलाई आव २०७४∕ ७५ को मुनाफाबाट लाभांश दिने भएको छ ।
काठमाडौं । रिलायन्स फाइनान्सले पहिलो पटक विक्री नभएको संस्थापकतर्फको हकप्रद शेयर शुक्रवारदेखि लिलाममा राखेको छ ।
काठमाडौं । मेरो माइक्रोफाइनान्सले आज आइतवारदेखि चुक्ता पूँजीको सत्प्रतिशत अर्थात् ३२ लाख ८९ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको छ ।
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले विक्री नभएको सर्वसाधारणतर्फको ६१ हजार २ सय ३६ कित्ता हकप्रद शेयर विक्रीका लागि आज आइतवारदेखि लिलामीमा विक्री गर्दै छ ।
काठमाडौं । कृषि विकास बैंकको शेयर मूल्य आज आइतवार समायोजन भएको छ । बैंकको ६ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन भएको हो ।