नेपाल एग्रोको १ लाख ६१ हजार कित्ता आईपीओ आउँदै |
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले १ लाख ६१ हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले १ लाख ६१ हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीहरूलाई २.६३ प्रतिशत अर्थात् २ करोड १९ लाख ५ हजार ६ सय ८६ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने भएको छ ।
काठमाडौं । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा चैत्र २३ गते हुने भएको छ । कम्पनीले फागुन २७ गते सोमबार बसेको संचालक समितिको बैठकबाट चैत्र २३ गते शनिबार बिहान ११ बजे माँ कामख्या होटल त्रियुगा, आइतबारे, इटहरी ६ सुनसरीमा बस्ने निर्णय भएको हो ।
काठमाडौं । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कोषको बुधबार सम्पन्न संचालक समितिको बैठकले लगानीकर्तालाई गत बर्षको मुनाफाबाट २२ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले फागुन १५ गते शेयर निष्काशनको अनुमति माग गरेको हो ।
काठमाडौं । नबिल बैंक लिमिटेडको सञ्चालक समितिले प्रस्तावित गरेको ३४ प्रतिशत लाभांश पारित भएको छ । सोमबार बैंकको ३४औँ वार्षिक साधारणसभाले उक्त प्रस्तावलाई पारित गरेको हो ।
काठमाडौं । पूँजी बजार (शेयर) का लगानीकर्ताहरूको एउटा समूहले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई वित्तीय संस्थाको कुल ३५ लाख १७ हजार २७१ कित्ता ऋणपत्र आज सोमवार सूचिकृत भएको छ ।
काठमाडौं । शेयर बजारमा करिब आधा दर्जन कम्पनीको हकप्रद शेयर आउने भएको छ । त्यण्समध्ये चार कम्पनीले त हक्रप्रद खुलाइसकेका छन् भने दुई कम्पनी निष्कासनको तयारीमा छन् ।
काठमाडौं । माउण्टेन हाइड्रोले निष्कासन गरेको प्राथमिक शेयर करिब ६५ प्रतिशत विक्री भएको छ ।