नेप्सेमा थपियो दुई कम्पनीका साढे ६ करोड आईपीओ |
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा शिवम् सिमेन्टस् लिमिटेड र यूनिभर्सल पावर कम्पनीको ६ करोड ५० लाख ३ हजार ५०० कित्ता साधारण शेयर (आईपीओ) सूचिकृत भएको छ ।
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा शिवम् सिमेन्टस् लिमिटेड र यूनिभर्सल पावर कम्पनीको ६ करोड ५० लाख ३ हजार ५०० कित्ता साधारण शेयर (आईपीओ) सूचिकृत भएको छ ।
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) को १६औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । साधारणसभाले आव २०७३∕७४ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गर्दै कम्पनीको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको आगामी चैत २१ गते नवौँ वार्षिक साधारणसभा बस्ने भएको छ । सभाले आर्थिक वर्ष २०७३∕ ७४ को नाफाबाट शेयरधनीलाई सञ्चालक समितिले दिने भनेको ८ प्रतिशत बोनस सेयर दिने विशेष प्रस्ताव पारित गर्दैछ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार रू. १३ अर्ब ७९ करोड ११ लाख २५ हजारबराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट विक्री गर्न लागेको बताएको हो ।
काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ दशमलव ५० प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ ।
काठमाडौं । जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको त्रिशुली जलविद्युत कम्पनीले चैत्र ७ गतेदेखि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता सय रुपैयाँको दरमा सर्वसाधारणको लागि छुट्टाएको ३७ लाख ५ हजार कित्ता मध्ये १० प्रतिशत अग्रिम रुपमा शेयर निष्काशन गर्ने भएको हो ।
काठमाडौं । ‘नेपालको पानी जनताको लगानी’ अन्तर्गतको त्रिशूली जलविद्युत् कम्पनीको ३७ करोड ५ लाख रुपैयाँबराबरको अग्रिम शेयर बजारमा आउने भएको छ ।
काठमाडौं । अब ५ लाखभन्दा कमको कारोबार गर्ने शेयर लगानीकर्ताले स्थायी लेखा नम्बर (प्यान नम्बर) लिनुनपर्ने भएको छ ।
काठमाडौं । सरकारले ल्याएको जनताको जलविद्युत कार्यक्रमअन्तर्गतको आयोजनाले अग्रिम शेयर निष्कासनका लागि क्रेडिट रेटिङ गर्नु नपर्ने भएको छ ।
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको १ लाख ९६ हजार २६२ कित्ता संस्थापक शेयर गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्टको कम्पनी बीबी होल्डिङले खरिद गरेको छ ।