अब प्रदेशबाट पनि कम्पनीको नबिकेको हकप्रद लिलामी, उपत्यका बाहिरका १४ स्थानबाट आवेदन संकलन गरिने |
काठमाडौं । नेपाल धितोपत्र बोर्डले कम्पनीहरुको हकप्रद शेयर लिलामी अब प्रादेशिक रुपमा समेत गर्ने निर्णय गरेको छ । इच्छुकले अब प्रदेशका विभिन्न शहरबाट आवेदन दिन पाउने भएका छन् ।