गुराँस लाइफको ५० प्रतिशत हकप्रद खुला, जेठ ८ गतेसम्म भर्न सकिने |
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद शेयर हिजो विहिबारदेखि खुला भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ५९ करोड ४० लाख रुपैयाँको आधारमा २९ लाख ७० हजार कित्ता हकप्रद विक्री गर्न लागेको हो ।