माछापुच्छ्रे बैंकले ३ अर्बको ऋणपत्र ल्याउने |
काठमाडौं । माछापुच्छ्रे बैंकले दश वर्षे अवधिको ऋणपत्र निष्काशन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत हरेक वाणिज्य बैंकलाई ऋणपत्र निष्काशन गर्न लगाउने नीति अख्तियार गरेको थियो । सोही नीति अनुरुप वाणिज्य बैंकहरु ऋणपत्र निष्काशनमा जुटेका हुन्।