रसुवागढी र साञ्जेनको आईपीओे बाँडफाँड, १० कित्तादेखि ५० कित्तासम्म पाए लगानीकर्ताले |
काठमाडौं । रसुवागढी र साञ्जेन जलविद्युतको आईपीओ बिहीबार बाँडफाँड गरिएको छ । दुबै कम्पनीको आईपीओे बैशाख ६ देखि १२ गतेसम्म निष्काशन गरिको थियो ।
काठमाडौं । रसुवागढी र साञ्जेन जलविद्युतको आईपीओ बिहीबार बाँडफाँड गरिएको छ । दुबै कम्पनीको आईपीओे बैशाख ६ देखि १२ गतेसम्म निष्काशन गरिको थियो ।
काठमाडौँ । रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत आयोजनाले निष्कासन गरेको साधारण शेयर आज बिहीबार बाँडफाँड हुने भएको छ ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको आठौं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित ६.५० प्रतिशत लाभांश पारित गरेको छ । बैशाख १२ गते बिहीबार सम्पन्न आठौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ४.५० प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४८ दशमलव ५५ लाभांश पारित गर्न जेठ ४ गते साधारण सभा बस्ने भएको छ । कम्पनीको साधारण सभा जेठ ४ गते बिहान साढे ९ बजे होटल दियालो लर्डस प्लाजा, वीरगन्जमा बस्नेछ ।
काठमाडौं । डिस मिडिया नेटवर्कको ९औं बार्षिक साधारण सभाले साधारण शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । अध्यक्ष हेमराज ढकालले कुल जारी पुँजीको न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने प्रस्ताव गरेका थिए ।
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ओम डेभलपमेन्ट बैंकले ३४ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ८ करोड १० लाख रुपैयाँ अर्थात ३०.४५ प्रतिशतले धेरै हो ।
काठमाडौं । ब्रोकर कम्पनीलाई पनि स्टक डिलरको काम गर्न दिने प्रस्ताव अघि बढाइएको छ । ब्रोकर कम्पनीको कार्यक्षेत्र बिस्तारका लागि स्टक डिलर लगायतका काम गर्न दिने प्रस्ताव नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गरेको हो । ब्रोकरसहित अरुलाई पनि डिलरको काम दिइनेछ ।
काठमाडौं । रसुवागढी र साञ्जेन जलविद्युत कम्पनीको आईपीओ बिहीबारसम्म विक्री खुला रहने भएको छ । बुधबारसम्म मात्र आवेदन दिने समय भएपनि मेरो शेयरको प्राविधिक समस्याका कारण नेपाल धितोपत्र बोर्डको निर्देशनमा दुवै कम्पनीको आईपीओ विक्री अवधि थप हुने भएको हो ।
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक अर्ब २४ करोड रुपैंया नाफा कमाएको छ । बैंकले यो आर्थिक वर्षको चैत मसान्तसम्म कमाएको यस्तो नाफा मात्रै ४५ करोड ९४ लाख रुपैंया हो ।
काठमाडौं । लक्ष्मी बैंकले पनि ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १० बर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । बैंकले यो ऋणपत्रमा १० प्रतिशत ब्याज दिने छ । ऋणपत्र निष्काशनका लागि बैंकले विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।