जलविद्युत कम्पनीको आईपीओका लागि विद्युत नियमन आयोगको स्वीकृति लिनै पर्ने |
काठमाडौं । जलविद्युत कम्पनीको आइपिओ निष्कासन गर्न विद्युत नियमन आयोगको स्वीकृति अनिवार्य गरिएको छ । विद्युत नियमन आयोगले पूर्णता पाएसंगै जलविद्युत क्षेत्रको नियमनमा आयोगले काम थालेको हो ।