आइतबारदेखि बजारमा आउदैछ खुलामुखी योजना ‘एनआईबीएल सहभागिता फन्ड’ |
काठमाडौं । एनआईबीएल एस क्यापिटलले नेपालकै पहिलो खुलामुखी योजना एनआईबीएल सहभागिता फन्डको इकाई आइतबारदेखि निष्काशन शुरु हुने भएको छ ।
काठमाडौं । एनआईबीएल एस क्यापिटलले नेपालकै पहिलो खुलामुखी योजना एनआईबीएल सहभागिता फन्डको इकाई आइतबारदेखि निष्काशन शुरु हुने भएको छ ।
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडले ग्राहकहरुको सुबिधाका लागि हितग्राही खाता संचालनको वार्षिक नविकरण शुल्क तथा मेरो शेयरको वार्षिक नविकरण शुल्क सिधै अनलाईन भुक्तानी गर्न मिल्ने गराएको छ । साथै नयाँ हितग्राही खाता अनलाईन मार्पmत नै खोल्न मिल्नेसमेत बनाएको छ ।
काठमाडौं । देवː विकास बैंकले वेष्ट्रन डेभलपमेन्ट बैंकलाई एक बराबर एकको अनुपातमा गाभ्ने भएको छ । गाभ्ने गाभिने प्रस्ताव सहित दुबै बैंकले असार १२ गते वार्षिक साधारणसभा डाकेका छन्। देवː विकास बैंकले यस अगाडि वेष्ट्रन डेभलपमेन्ट बैंकलाई गाभ्ने प्रस्ताव गरेको थियो ।
काठमाडौं । ग्लोबल आईएमई म्युचुल फन्ड अन्तर्गतको ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१ ले १२ लाख कित्ता इकाई विक्री गर्नको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
काठमाडौं । हिमालयन हाइड्रो पावर लिमिटेडले साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो ।
काठमाडौं । दक्षिण एसियाली मुलुकका स्टक एक्सचेन्जहरुको छाता संगठन साउथ एसियन फेडेरेसन अफ एक्सचेन्जेज् (सेफ) को १४ औं वार्षिक अधिवेशन तथा कार्यसमितिको बैठक सम्पन्न भएको छ ।
काठमाडौं । नेपाल धितोपत्र बोर्ड र नेप्सेको संस्थागत सुधार गर्ने विषयलाई बजेटमा समावेश गरिएको छ । गैर आवासीय नेपालीले पनि सेयर बजारमा लगानी गर्न सक्ने गरी पुँजी बजारलाई थप फराकिलो र आधुनिक बनाइने कुरा बुधबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले बताए ।
काठमााडौं । सरकारले पुँजीगत लाभकरको दर घटाएर ५ प्रतिशतमा झारेको छ । यसअघि व्यक्तिगत लगानीकर्ताले ७.५५ लाभकर तिर्ने गरेकामा बजेटमार्फत घटाएर ५ प्रतिशतमा सीमित गरिएको हो ।
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले साढे १० प्रतिशत ब्याज दिने गरी जेठ २४ गतेबाट ऋणपत्र निष्काशन गर्न लागेको हो ।
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आफ्ना शेयरधनीहरुलाई ७० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । मंगलवार कम्पनीको ९९औं संचालक समिति बैठकले उक्त निर्णय गरेको हो ।