अब हकभन्दा बढी हकप्रद सेयरमा पनि आवेदन दिन पाईने |
काठमाडौं । अब कुनै कम्पनीका सेयरधनीले हकप्रदमा आवेदन दिँदा आफ्नो हकभन्दा धेरै सेयरका लागि पनि आवेदन दिन पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले आर्थिक बर्ष २०७६∕७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त सुविधा दिने जानकारी दिएको हो ।