एनआईसी एशियाको चार अर्ब ४० करोडको ऋणपत्र आजदेखि निष्कासन, १०.२५५ प्रतिशत ब्याज |
काठमाडौं । एनआईसी एशिया बैंकले आजदेखि चार अर्ब ४० करोड रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ । बैंकले ४४ लाख कित्तामध्ये १७ लाख ६० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।