ग्लोबल आईएमई बैंकको नाफा ३३ प्रतिशतले बढ्यो |
काठमाडौं । आर्थिक बर्ष २०७५/७६ मा ग्लोबल आईएमई बैंकले आफ्नो नाफा ३३ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत आबमा २ अर्ब ७९ करोड रुपैयाँ खुद मुनाफा गरेको छ ।
काठमाडौं । आर्थिक बर्ष २०७५/७६ मा ग्लोबल आईएमई बैंकले आफ्नो नाफा ३३ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत आबमा २ अर्ब ७९ करोड रुपैयाँ खुद मुनाफा गरेको छ ।
काठमाडौं । नेपाल एसविआइ बैंकले आफ्नो नाफा बढाएको छ । बैंकले प्रकाशन गरेको विवरण अनुसार गत आर्थिक वर्ष २०७५/७६ मा बैंकले २ अर्ब ३० करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले नाफा बढाएको हो । आर्थिक वर्ष २०७४/७५ मा बैंकको नाफा २ अर्ब २ करोड थियो ।
काठमाडौं । सरकारी स्वामित्वका संस्थान एकपछि अर्को गर्दै घाटामा गइरहेका छन् । तर विद्युत् प्राधिकरणले भने उच्च प्रतिफल हासिल गरेको छ । एकाध व्यक्तिको प्रयत्न तथा राजनीतिक नेतृत्वको सही दृष्टिकोण भयो भने सफलता प्राप्त गर्न समय लाग्दैन भन्ने उदाहरण प्राधिकरणले पेश गरेको छ ।
काठमाडौं । सानिमा विकास बैंकले आर्थिक वर्ष २०७५∕७६ मा २ अर्ब २४ करोड ३३ लाख खुद नाफा गरेको जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले बढि हो । बैंकले अगिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६९ लाख नाफा गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६२ करोड छ ।
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २१.२५ प्रतिशतले नाफा बढाएको छ । बैंकले बर्ष दिनमा ४० करोडले नाफा बढाएर २ अर्ब ३० करोड ८८ लाख रुपैयाँ पुर्याएको हो ।
काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक बर्ष चार अर्ब ३५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ बैंकले अघिल्लो बर्षको तुलनामा १९.१५ प्रतिशतले सुधार भएको हो ।
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बैकका सहायक कम्पनीलाई ब्रोकरको लाइसेन्सका लागि आवेदन खुला गरेको छ । नेप्सेले कार्य्विधी सार्वजनिक गरेलगतै शुक्रबार १५ दिनभित्र आवेदन दिन खुला गरेको हो ।
काठमाडौं । बलेफि हाईड्रोपावर लिमिटेडले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । हाईड्रोपावरको प्रति सेयर १०० अंकित दरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण सेयर (स्थानीय बासिन्दा समेत) सर्वसाधारणहरुमा निष्कासन गर्नका लागि ग्लोबल आईएमई क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्र
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सुचना प्रविधि नीति ल्याएको छ । बोर्डले धितोपत्र तथा बस्तु विनियमय बजारसँग सम्बन्धी सूचना प्रविधि पुर्वाधारको विस्तार गर्न प्रविधि नीति ल्याएको जानकारी दिएको छ ।
काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमासमा ६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिमा १ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आवको तुलानमा नाफा ३३३ प्रतिशत बढी हो ।