कुमारी बैंकले दिने भयो ८६ करोड ८५ लाख रुपैयाँको बोनस शेयर |
काठमाडौं । कुमारी बैंकले पूँजीकोष बढाउन गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ ।
काठमाडौं । कुमारी बैंकले पूँजीकोष बढाउन गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ ।
काठमाडौं । सिटिजन्स बैंकले आफ्ना लगानीकर्ताहरुलाई १५ प्रतिशत लाभांस दिने भएको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले १२ प्रतिशत नगद लाभांस र ३ प्रतिशत बोनस सेयर गरी १५ प्रतिशत लाभांस दिने निर्णय गरेको हो ।
काठमाडौं । तीन वर्षदेखि लगातार नाफामा रहेको सर्वोत्तम सिमेन्टले ३६ करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । प्राथमिक शेयर निष्कासन गर्न कम्पनीले पब्लिक कम्पनीमा रुपान्तरणको प्रकृया शुरु गरिसकेको छ ।
काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको नाम परिवर्तन भएको छ । कम्पनीको गत माघ २६ बसेको चौथो वार्षिक साधारण सभाले नाम परिवर्तन गर्ने निर्णय गरेको हो ।
काठमाडौं । कैलाश विकास बैंकले आर्थिक वर्ष २०७४∕७५ सम्मको लाभांश लिन बोलाएको छ । बैंकले शेयरधनीहरुलाई लाभांश लिन बैंकको केन्दीय कार्यालय साथै, शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलमा सम्पर्क राख्न अनुरोध गरेको छ ।
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडले शेयरधनीहरुको लागि गत आवको नाफाबाट ४५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २ दशमलव ३६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको गत आवको नाफा अघिल्लो आवको तुलनामा १८ प्रतिशत बढेर ४७ करोड २९ लाख पुगेको छ । कम्पनीले अघिल्लो आवमा ३९ करोड ९२ लाख नाफा कमाएको थियो ।
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तिय संस्थाले शेयरधनीहरुको लागि गत आवको नाफा र अन्य जगेडा कोषबाट २६ दशमलव ७५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनको लागि १ दशमलव ४० प्रतिशत गरी कुल २८ दशमलव १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
काठमाडौं । नागरिक लगानी कोषले २३.१६ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । कोषले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट २२ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ ।
काठमाडौं । विदेशी संयुक्त लगानीको एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक बर्ष खुद नाफा १८ प्रतिशतले बढाएको छ । बैंकले एक बर्षमा ३ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।