एनएमबी बैंकको शेयरले बढ्यो कारोबार |
काठमाडौं । साताको अन्तिम दिन पनि सूचक घट्ने क्रम रोकिएन । सातामा १४.२ अंकले घटेको छ । मर्जरको प्रक्रियाले छ महिनादेखि कारोबार रोक्का रहेको एनएमबी बैंकको कारोबारले समग्र कारोबारमै टेवा पुर्याएको छ । बिहीबार ३७ करोड ४१ लाख रुपैयाँको कारोबार हुँदा एनएमबी बैंकको मात्रै ११ करोड २६ लाख रुपैयाँको खरिद बिक्