एनआईसी एशिया बैंकको सेयरधनीलाई बाँकी लाभांश लिन आग्रह |
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना सेयरधनीहरुलाई बाँकी लाभांश लिन आग्रह गरेको छ । बैंकले विगत विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म बुझिलिन बाँकी भए सो लाभांश रकमको पूर्जी बैंकको सहायक कम्पनी एनआईसी एशिया क्यापिटलबाट लिन आग्रह गरेको छ ।