हिमालयन डिष्टिलरीको साधारण सभा पुस १ गते, बोनस र लाभांशको प्रस्ताव |
काठमाडौं । हिमालयन डिष्टिलरीको साधारण सभा पुस १ गते हुने भएको छ । सभा कम्पनीको रजिष्ट्रार कार्यालय पर्सा, विरगञ्जमा बिहान १० बजे शुरु हुने भएको हो ।
काठमाडौं । हिमालयन डिष्टिलरीको साधारण सभा पुस १ गते हुने भएको छ । सभा कम्पनीको रजिष्ट्रार कार्यालय पर्सा, विरगञ्जमा बिहान १० बजे शुरु हुने भएको हो ।
काठमाडौं । सोल्टी होटलले २६.३१ प्रतिशत लाभांस घोषणा गरेको छ । होटलको सोमबार बसेको सन्चालक समितिको बैठकले १५ प्रतिशत बोनस शेयर र ११.३१ प्रतिशत नगद लाभांस घोषणा गरेको हो ।
काठमाडौं । ज्योतिलाईफ इन्स्योरेन्सको नाफा बढेको छ । इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासिक प्रकाशन गरेको वित्तीयविवरणमा २५ प्रतिशतले वृद्धी गरी ३.७६ करोड नाफा भएको उल्लेख गरेको छ ।
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँको साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । बैंकको कात्तिक २५ मा बसेको संचालनक समितिको बैठकले ८ करोड कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।
काठमाडौं । नेपाल एसवीआइबैंकले १६.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको संचालन समितिको बैंठकले चुक्ता पूँजीको १०.८४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर वितरण गर्ने बताएको हो ।
काठमाडौं । डुबेर उठेको सबैभन्दा पुरानो नेपाल बैंकले २३ वर्षपछि लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत सेयर बोनस र १० प्रतिशत नगदसहित २५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीलाई ११ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने भएको छ । काठमाडौँमा शुक्रबार सम्पन्न मेगा बैंकको नवौँ बार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०∕०७६ को मुनाफाबाट शेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश पारित गरेको हो ।
काठमाडौं । गत वर्षको तुलनामा सेञ्चुरी बैंकको नाफा ९ करोड ६८ लाख रुपैयाँले वृद्धि भएको छ । चालू आर्थिक वर्षको तीन महिनामा बैंकले ३७ करोड ८ लाख रुपैयाँ नाफा गरेको छ ।
काठमाडौं । जनता बैंकले आफ्नो दशौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले सोमबार सञ्चालक समितिका अध्यक्ष केशव बहादुर रायमाझीको अध्यक्षतामा साधारणसभा सम्पन्न गरेको हो ।
काठमाडौं । ग्लोबल आईएमई बैंकको १३औं वार्षिक साधारणसभा आफ्ना सेयरधनीलाई २५ दशमलव ५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । उक्त प्रस्ताव पारितसँगै लागनीकर्ताले १२ दशमलव ७५ प्रतिशत बोनश सेयर र १२ दशमलव ७५ प्रतिशत नगद पाउने निश्चित भएको छ ।