एनएमबी बैंकको ३५ प्रतिशत लाभांश पारित, हालसम्मकै उत्कृष्ट लाभांश |
काठमाडौं । एनएमबी बैंकले यस वर्षको प्रस्तावित ३५ प्रतिशत लाभांश पारित गरेको छ । बैंकले बिहीबार काठमाडौंमा २४ औं वार्षिक साधारण सभा सम्पन्न गर्दै उक्त लाभांश पारित गरेको हो ।
काठमाडौं । एनएमबी बैंकले यस वर्षको प्रस्तावित ३५ प्रतिशत लाभांश पारित गरेको छ । बैंकले बिहीबार काठमाडौंमा २४ औं वार्षिक साधारण सभा सम्पन्न गर्दै उक्त लाभांश पारित गरेको हो ।
काठमाडौं । शेयर बजारमा सुधारको सङ्केत देखा परिरहेको बेला दुई सामूहिक लगानी कोष योजना (म्युचुअल फण्ड) आउने भएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार सानिमा बैङ्क र लक्ष्मी बैङ्कको प्रर्वद्धनमा ती योजना आउन लागेका हुन् ।
काठमाडौं । शेयर बजारमा सुधारको सङ्केत देखा परिरहेको बेला दुई सामूहिक लगानी कोष योजना (म्युचुअल फण्ड) आउने भएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार सानिमा बैङ्क र लक्ष्मी बैङ्कको प्रवद्र्धनमा ती योजना आउन लागेका हुन् । ती योजना कूल रु एक अर्ब ८० करोड बराबरको छ ।
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको १२ औं साधारण सभा बस्ने स्थान परिवर्तन भएको छ ।
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको पच्चिसौं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभामा आर्थिक बर्ष २०७५∕७६ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष शशिराज पाण्डेले यस आर्थिक बर्षको अन्त्यमा कम्पनीले संकलन गरेको निक्षेप रु. ४ अर्ब ६३ करोड र कर्जा सापट रु.
काठमाडौं । सिभिल बैंक लिमिटेडको नवौं वार्षिक साधारण सभा पौष ६ गते सम्पन्न भएको छ । उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट प्रतिशेयर ६.५७% का दरले हुन आउने ५२ करोड ५८ लाख २२ हजार सात सय एक रुपैया अन्ठाउन्न पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सभा आज पौष ४ गते सम्पन्न भएको छ ।
काठमाडौं । विगत ९ वर्षदेखि नेपाली शेयरबजार सम्बन्धी तथ्यपरक समाचार प्रकाशित गर्दै आएको तथा पोटर््फोलिया सफ्टवेयर, शेयर तालिम र एसएस प्रो सफ्टवेयर पनि सञ्चालन गर्दै आएको शेयर संसार डटकमले शेयर खेलाडी सफ्टवेयर सार्वजनिक गरेको छ ।
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले कैलाश विकास बैंकलाई प्राप्त गर्ने र लाभांश पारित गर्ने विशेष प्रस्ताव सहित पुस २५ गते साधारण सभा बोलाएको छ । सो सभा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा बिहान १० बजेदेखि शुरु हुनेछ ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ९ वटा कम्पनी ‘ए’ वर्गमा थप भएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा फालिएपछि संसोधनका लागि निवेदन दिएका ९ कम्पनी ए वर्गमा थपिएका हुन् ।