हिमालयन बैंकले लाभांश प्रस्ताव सहित डाक्यो साधारण सभा, ५ सञ्चालकहरु मनोनयन गरिने |
काठमाडौं । हिमालयन बैंकले लाभांश र ५ सञ्चालकहरुको निर्वाचन गर्ने एजेण्डा सहित साधारण सभा आह्वान गरेको छ। बैंकले माघ २९ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा २७ औँ वार्षिक साधारण सभा बोलाएको हो।