नेप्सेको सूचीकृत कम्पनीको वर्गीकरण ː १२ वाणिज्य बैंक ‘ए’ समूहमा |
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको नयाँ वर्गीकरण सूची सार्वजनिक गरेको छ । नेप्सेले ‘ए’ ‘बी’ ‘जी’ र ‘जेट’ गरी सूचीकृत कम्पनीको वर्गीकरण गरेको हो ।