पुनर्बीमा कम्पनीको शेयर नेप्सेमा सूचीकृत, कारोबार लकडाउन खुलेपछि |
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको शेयर नेप्सेका सूचीकृत भएको छ । बुधबार कम्पनीको १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको शेयर नेप्सेका सूचीकृत भएको छ । बुधबार कम्पनीको १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
वासिंगटन डिसी । अमेरिकामा रहेका नेपालीहरुको एक समूहले स्थापना गरेको सामाजिक इकमर्स स्टार्ट अप कम्पनी सगुनले विश्वभरबाट लगानी जुटाउन अर्को चरणको सेयर निस्कासन गरेको छ । सगुनमा विश्वभरबाट ५६ लाखभन्दा बढी प्रयोगकर्ता जोडिएका छन् ।
काठमाडौं । शेयर बजारलाई उकास्न भन्दै लगानीकर्ताहरुले धितोपत्र बोर्डसँग २० बुँदे माग गरेका छन् । आगामी बजेट तथा मौद्रिक नीतिमार्फत् सम्बोधन गर्नुपर्ने भन्दै पुँजीबजारमा क्रियाशील ४ वटा लगानीकर्ता संघले बिहीबार नेपाल धितोपत्र बोर्डलाई उक्त मागसहितको पत्र लेखेका हुन् ।
काठमाडौं । सरकारले लकडाउन (बन्दाबन्दी)को समयावधि बढाएसँगै नेपाल स्टक एक्स्चेन्ज (नेप्से) पनि आगामी २० गतेसम्म स्थगित गरिएको छ । नेप्सेले सोमबार एक विज्ञप्ती जारी गर्दै उक्त कु्राको जानकारी दिएको छ ।
काठमाडौं । सेयर बजार बन्द गर्न नेपाल स्टक एक्सचेञ्जलाई नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले आजैबाट कार्यान्वयन हुने गरी बजार बन्द गराउन नेप्सेलाई निर्देशन दिएको बताए ।
काठमाडौं । सेयर बाजरमा परिसूचक नेप्से दुई प्रतिशतले घटेपछि बुधबार पनि नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ । कारोबार शुरु भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक ४० मिनेट नपुग्दै २ प्रतिशतले घटेर बन्द भएको छ ।
काठमाडौं । लकडाउन लागू भएपछि पहिलोपटक खुलेको शेयर बजारमा निर्धा्रित समय अघि नै नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले रु चार अर्ब बराबरको नागरिक बचत पत्र २०८२ आगामी जेठ १ गतेदेखि बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले वार्षिक नौ प्रतिशत व्याज दिने गरी उक्त बचतपत्र बिक्री गर्न लागेको हो ।
काठमाडौ । चैत्र ११ गते देखि बन्द भएको सेयरबजार बैशाख ३० गते मंगलबारदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सूचना जारी गर्दै कार्यालयहरु आइतबारदेखि र सेयर कारोबार मंगलबारदेखि खोल्न निर्देशन दिएको छ ।
काठमाडौं । टेस्लाका संस्थापक इलोन मस्कको ट्वीटका कारण अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाको बजार मूल्यमा १४ अर्ब अमेरिकी डलरले गिरावट आएको छ । इलोन मस्कको ट्वीटका कारण लगानीकर्ताहरूले सेयर बेचेका कारण मस्कको व्यक्तिगत सम्पत्ति पनि तीन अर्बले कम भएको छ ।