साधना लघुवित्तको आईपीओ आजदेखि खुला |
काठमाठौं । साधना लघुवित्तको आईपीओ आज (असार २१ गते) देखि निष्काशन तथा बिक्री खुल्ला हुने भएको छ । लघुवित्तले प्रति कित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
काठमाठौं । साधना लघुवित्तको आईपीओ आज (असार २१ गते) देखि निष्काशन तथा बिक्री खुल्ला हुने भएको छ । लघुवित्तले प्रति कित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
काठमाडौ। एनआईसी एशिया लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ असार २० गते शनिबार नै बाँडफाँड हुने भएको छ । लघुवित्तको आईपिओ विहान साढे ९ बजे बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड हुने भएको हो ।
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएको आइपीओमा अन्तिम दिन आइतबारसम्ममा ५ गुणाभन्दा बढी शेयर खरिदको लागि आवेदन परेको छ ।
काठमाडौं । सेयर बजार आजबाट खुल्ने भएको छ ।नेपाल स्टक एक्सचेञ्जको आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले लकडाउन अघिकै नियममा शेयर बजार खोल्ने निर्णय गरेको हो ।
काठमाडौं । साधना लघुवित्तले असार २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । लघुवित्तले प्रति कित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएको आइपीओमा तेस्रो दिनसम्ममा साढे ३ गुणा बढी शेयर खरिदको लागि आवेदन परेको छ ।
काठमाडौं । शेयर बजार मंगलबारदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबारदेखि नियमित रुपमा बजारको कारोबार सुरु गर्न निर्देशन दिने तयारी गरेको हो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैंक खाता तथा डिम्याट खाता आवद्ध गरी धितोपत्र कारोबार सञ्चालन गर्ने व्यवस्था मिलाउन बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ ।
काठमाडौं । कोरोनाको भाइरसको दोस्रो लहर फैलिने र त्यसले थप ठूलो आर्थिक नोक्सानी हुने डरले विश्व शेयर बजारमा भारी गिरावट आएको छ ।
काठमाडौं । सेञ्चुरी बैंकले शेयरधनीहरुलाई ३ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने भएको छ । कोरोना भाइरस कारण लकडाउन भएपश्चात गत आथिक वर्षको साधारण सभा स्थगित भएपछि बैंकले शेयरधनीलाई राहतस्वरुप नगद लाभांश वितरण गर्न लागेको हो ।