शेयर धितो कर्जाको सीमा ७० प्रतिशत पुर्याइयो |
काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा बढाएर ७० प्रतिशत कायम गरेको छ । केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत शेयर धितो कर्जाको सीमा बढाएर ७० प्रतिशत पुर्याएको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा बढाएर ७० प्रतिशत कायम गरेको छ । केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत शेयर धितो कर्जाको सीमा बढाएर ७० प्रतिशत पुर्याएको हो ।
काठमाडौं । पूँजी बजारमा मर्चेन्ट बैंकरको रुपमा कार्यरत प्रभु क्यापिटल लिमिटेड र समृद्धि क्यापिटल लिमिटेड एक आपसमा गाभिई आजका मितिबाट प्रभु क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ भएको छ । आज एक कार्यक्रम गरेर दुवै संस्थाले प्रभु क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गरेका हुन ।
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
काठमाडौं । रुरु जलविद्युत परियोजनाले प्रतिकित्ता १२० रुपैयाँमा आईपीओ निष्काशन गर्ने भएको छ । सर्वसाधारणलाई जारी पूँजीको १० प्रतिशत अर्थात ४ लाख ७ हजार ७०६ कित्ता शेयर प्रतिकित्ता १२० रुपैयाँ निष्काशन गर्न अनुमति माग गर्दै बोर्ड पुगेको हो ।
काठमाडौं । आईपीओ निष्काशनको अनुमति माग्दै आइएमई लाइफ इन्स्योरेन्स नेपाल धितोपत्र बोर्ड पुगेको छ । इन्स्योरेन्सले हाल कायम जारी पूँजीको ३० प्रतिशत बराबरको आईपीओ निष्काशन गर्न असार २२ गते अनुमति माग गरेको हो ।
काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले हाल कामय जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँको आईपीओ निष्काशन गर्न असार २५ गते बिहिबार अनुमति पाएको हो ।
काठमाडौं । एनआइसी एशिया लघुवित्तले बिक्री गरेको समेत गरी १४ करोड ८० लाख कित्ता शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । शेयर सुचीकरणसँगै बिहीबारबाट लघुवित्तको नेपाल स्टक एक्चेञ्जमा कारोबार खुल्ने भएको छ ।
काठमाडौं । प्राथमिक बजारमा आवेदन दिएर सेयर खरिद गर्न सकिन्छ भने दोस्रो बजारमा ब्रोकर कार्यालयमार्फत सेयर किनबेच गर्न सकिन्छ ।
काठमाडौं । रिलायन्स लाइफ र सानिमा जनरल इन्स्योरेन्स सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको छ। दुबै कम्पनी जारी पूँजीको ३० प्रतिशत आईपीओ निष्काशनको लागि धितोपत्र बोर्ड पुगेको हो।
काठमाडौं । अजोड इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) असार २५ गतेदेखि बिक्रि खुला हुने भएको छ। कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।