सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कर्जा योजना |
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरि सांगि्रला सेयर कर्जा योजना सार्वजनिक गरेको छ । यस योजनामा ९.९९ प्रतिशत व्याजदरमा शेयर खरीद अगाडि नै कर्जा सीमा प्रदान गरिनेे तथा आफूसँग भएको सेयर धितो राखेर पनि कर्जा लिन सकिनेछ ।