सर्पोट माइक्रोफाइनान्सको नाफा १५३ प्रतिशतले बढ्यो |
काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमासमा रू. १ करोड ३८ लाख १३ हजार खुद नाफा गरेको छ ।
काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमासमा रू. १ करोड ३८ लाख १३ हजार खुद नाफा गरेको छ ।
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७६/०७७ को चौथोे त्रैमासिक ( आषाढ मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ ले प्रस्ताव गरेको प्रतिफलका लागि साउन ३२ गते बुक क्लोज गर्ने भएका छन् ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा करिब १० अर्ब बराबरको ऋणपत्र स्वीकृतिको चरणमा छन् । बैङ्क अफ काठमाण्डू, एनसीसी बैङ्क, सानिमा बैङ्क, एभरेष्ट बैङ्क र सिद्धार्थ बैङ्क समेत गरी ५ वटा बैङ्कका ९ अर्ब ९० करोड रुपैयाँ बराबरका ९९ लाख कित्ता ऋणपत्र बोर्डको स्वीकृतिको पर्खाईमा छन् ।
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा सुधार देखिएको छ।
काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजना) ले ८ दशमलव २५ प्रतिशत प्रतिफल दिने भएको छ ।
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ७ प्रतिशत शेयर लाभांस दिने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको वैठकले उक्त घोषणा गरेको छ ।
काठमाडौं । गत आर्थिक वर्ष (आव) मा दोस्रो बजारमा १ खर्ब १० रुपैयाँ बराबरका सेयर थपिएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार आर्थिक वर्ष २०७६∕७७ मा १ सय ३६ वटा स्क्रिपका ९९ अर्ब ८४ करोड ३३ लाख कित्ता बराबरको स्टक सूचीकृत भएका हुन् ।
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड जारी गरेको आईपीओमा पाँच गुणा बढी आवेदन परेको छ । साउन १६ गतेदेखि खुलेको आईपीओका लागि बुधबारसम्म अन्तिम समय तोकिएको थियो ।
काठमाडौं । गएको आर्थिक वर्षमा स्पर्स लघुवित्त वित्तीय संस्थाले ८४ प्रतिशत नाफा बढाएको छ ।