हिमालयन उर्जाको नाफामा सुधार |
काठमाडौं । विद्युत उत्पादन नथालेको हिमालयन उर्जा विकास कम्पनीले गत आर्थिक वर्षको चौथो त्रेमाससम्ममा ४२ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको छ ।
काठमाडौं । विद्युत उत्पादन नथालेको हिमालयन उर्जा विकास कम्पनीले गत आर्थिक वर्षको चौथो त्रेमाससम्ममा ४२ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको छ ।
काठमाडौं । गत असार २२ गतेदेखि दुई संस्था मर्ज भई एकीकृत कारोबार शुरु गरेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। सो अवधिसम्ममा लघुवित्तको अधिकांश सूचकमा सामान्य सुधार भएको देखिएको छ ।
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लघुवित्तको खुद नाफा घटेको छ ।
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा सामान्य घटेको छ ।
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १९ करोड ३१ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ४ करोड १ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो। इन्स्योरेन्सको खुद नाफा अघिल्लो वर्षको तुलनामा करिब ५ गुणा बढी हो ।
काठमाडौं । नेपाल बंगलादेश बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरमा उक्त रकम बराबरको ऋणपत्र जारी गर्न लागेको हो ।
काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो ।
काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ ले प्रस्ताव गरेको प्रतिफलका लागि साउन ३२ गते बुक क्लोज गर्ने भएका छन् ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा करिब १० अर्ब बराबरको ऋणपत्र स्वीकृतिको चरणमा छन् । बैङ्क अफ काठमाण्डू, एनसीसी बैङ्क, सानिमा बैङ्क, एभरेष्ट बैङ्क र सिद्धार्थ बैङ्क समेत गरी ५ वटा बैङ्कका ९ अर्ब ९० करोड रुपैयाँ बराबरका ९९ लाख कित्ता ऋणपत्र बोर्डको स्वीकृतिको पर्खाईमा छन् ।
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा सुधार देखिएको छ।