स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा साढे १८ प्रतिशत घट्यो |
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षमा साढे १८ प्रतिशत खुद नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ ।
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षमा साढे १८ प्रतिशत खुद नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ ।
काठमाडौं । मेगा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा सामान्य नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ । बैंकले शुक्रबार सार्वजानिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा ६.६३ प्रतिशतले घटेको छ ।
काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा ३५ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ६ करोड ६३ लाख रुपैयाँ अर्थात् १५.७० प्रतिशतले कम हो ।
काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब १२ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.२५ प्रतिशत बढी हो । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ३ अर्ब २ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ को प्रभाव हिमालयन डिष्टिलरीको वित्तीय विवरणमा देखिएको छ । कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण कम्पनीको सम्पूर्ण व्यवसायिक कारोबारमा असर परेको बताइएको छ ।
काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब २२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजानिक गरेको छ ।
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंङ्किङको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु बैंकको ‘१०% प्रभु बैंक डिबेन्चर २०८४’को रु. एक हजार अंकित दरको २० लाख कित्ता ऋणपत्रहरु सर्वसाधारण तथा व्यक्तिगत तवरमा खरीद बिक्रीका लागि आह्वान गरेको छ ।
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि सर्वसाधारणमा रु.१०० अंकित दरका ६३,००,००० कित्ता शेयरको प्रारम्भिक निष्काशन गर्ने भएको छ ।
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ७५ करोड बराबरको १०० दरका ७५ लाख कित्ताको जम्मा ७५ करोडको शेयर सार्वजनिक निष्काशनका लागि एनआइबीएल एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड लाई शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगले अनुमति दिएको छ ।