नेपाल टेलिकमले कमायो ८ अर्ब ५५ करोड नाफा |
काठमाडौं । नेपाल टेलिकमले ८ अर्ब ५५ करोड नाफा कमाएको छ । टेलिकमको नाफा भने गएको वर्ष भन्दा घटेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा र आम्दानी दुबै घटेको हो ।
काठमाडौं । नेपाल टेलिकमले ८ अर्ब ५५ करोड नाफा कमाएको छ । टेलिकमको नाफा भने गएको वर्ष भन्दा घटेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा र आम्दानी दुबै घटेको हो ।
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा एक अर्ब ७ करोड ३९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा २८ करोड ४० लाख रुपैयाँले बढी हो ।
काठमाडौं । नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा १ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा २१.६२५ ले थोरै हो । अघिल्लो वर्ष यसले १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
काठमाडौं । अबदेखि आईपीओको आवेदन दिँदा कम्तिमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को साउन २२ गते बसेको बैठकले बुक बिल्डिङ निर्देशिका २०७७ लागु गर्दै उक्त व्यवस्था गरेको हो ।
काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा नेपाल लाइफ इन्स्योरेन्सले खुद बीमाशुल्क करिब २० प्रतिशत बढाउन सफल भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले २७ अर्ब ३४ करोड ३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ५७ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.६३ प्रतिशत कम हो ।
काठमाडौं । २०७७ साल असार मसान्तसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य लिएको रसुवागढी हाइड्रोपावरले गत आर्थिक वर्षको अन्त्यसम्ममा ६ करोड ९२ लाख रुपैयाँ नोक्सानी व्यहोर्नुपरेको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा इम्पेरिमेन्ट चार्ज र खर्च बढेपछि बैंकको खुद नाफामा संकुचन आएको छ । बैंकले शुक्रबार सार्वजानिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणअनुसार बैंकको नाफा २५.२२ प्रतिशतले घटेको छ ।
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.६२ प्रतिशत अर्थात १० करोड ५२ लाख रुपैयाँ कम हो ।
काठमाडौं । गत आर्थिक वर्षमा नै दुई विकास बैंकलाई एक्वायर गरेको प्राइम कमर्सियल बैंक लिमिटेडले चौथो त्रैमाससम्ममा २ अर्ब २९ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले शुक्रबार प्रकाशित गरेको चौथो त्रैमासिक वित्तीय विवरणमा यस्तो देखिएको हो ।