कृषि विकास बैंकको नाफा एक तिहाई घट्यो |
काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को अन्तिम त्राइमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को अन्तिम त्राइमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
काठमाडौं । रिलायबल नेपाल लाइफले चौथौ त्रैमासको अवधिसम्ममा १ अर्ब ५७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले गत बर्षको सोहि अवधिमा १ अर्ब ३३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । कम्पनीको खुद बीमाशुल्क आर्जन १७ प्रतिशत बढी हो ।
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक अर्ब १५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद बीमाशुल्क ७० करोड ५८ लाख रुपैयाँले बढाएको हो ।
काठमाडौं । मेट लाइफ इन्स्योरेन्सले चौथौ त्रैमासको अवधिसम्ममा ४ अर्ब १ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ४ अर्ब ७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको नाफा १ दशमलव ३४ प्रतिशतले घटेको छ ।
काठमाडौं । नागरिक लगानी कोषले १ कित्ता शेयर बराबर शुन्य दशमलब आठ दुई आठ चार (१ः०.८२८४) का दरले साबिकका शेयरधनीलाई हकप्रद शेयरजारी गर्ने भएको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा इम्पेरिमेन्ट चार्ज र खर्च बढेपछि बैंकको खुद नाफामा संकुचन आएको छ । बैंकले शुक्रबार सार्वजानिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणअनुसार बैंकको नाफा २५.२२ प्रतिशतले घटेको छ ।
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.६२ प्रतिशत अर्थात १० करोड ५२ लाख रुपैयाँ कम हो ।
काठमाडौं । गत आर्थिक वर्षमा नै दुई विकास बैंकलाई एक्वायर गरेको प्राइम कमर्सियल बैंक लिमिटेडले चौथो त्रैमाससम्ममा २ अर्ब २९ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले शुक्रबार प्रकाशित गरेको चौथो त्रैमासिक वित्तीय विवरणमा यस्तो देखिएको हो ।
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा हिमालयन बैंकको खुद नाफा र वितरण योग्य नाफा दुवै घटेको छ । खुद नाफा ८ प्रतिशतले घटेर २ अर्ब ५४ करोड २५ लाख ८८ हजार रुपैयाँ कायम भएको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले ओभर द काउन्टर (ओटीसी) कारोबारका लागि १२३ कम्पनी छनोट गरेको छ । नेप्सेले ती कम्पनी छनोट गरेको मंगलबार सूचना जारी गर्दै जनाएको हो ।