अनलाइन शेयर आवेदनमा ओभर ट्राफिक, एकै पटकमा ५० हजारको आवेदन |
काठमाडौं । यस अघिको निष्कासनमा एकै पटकमा १६ हजार आवेदनकर्ताले आवेदन पर्ने गरेको रेकर्ड रहेको थियो । बिहीबार भने एकै पटकमा ५० हजारको सङ्ख्यामा आवेदन पर्न थालेपछि नयाँ रेकर्ड कायम भएको छ ।
काठमाडौं । यस अघिको निष्कासनमा एकै पटकमा १६ हजार आवेदनकर्ताले आवेदन पर्ने गरेको रेकर्ड रहेको थियो । बिहीबार भने एकै पटकमा ५० हजारको सङ्ख्यामा आवेदन पर्न थालेपछि नयाँ रेकर्ड कायम भएको छ ।
काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) पहिलो दिन २८ प्रतिशत बिक्री भएको छ । कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि निष्काशन गरेको आईपीमा २६ हजार १९० आवेदनबाट सो बराबरको शेयर माग भएको हो ।
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले आज भदौ ४ गतेदेखि आईपीओ निष्काशनमा ल्याएको छ । लघुवित्तले ८६ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनमा ल्याएको हो ।
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) विक्री खुला भएको छ । इन्स्योरेन्सले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६३ करोड रुपैयाँ बराबरको आईपीओ आज बिहिबार भदौ ४ गते देखि निष्काशनमा ल्याएको हो ।
काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा जारी गरिएपनि शेयर बजार भने खुल्ने भएको छ । हिजो अर्थमन्त्रालयमा भएको छलफलपछि नेपाल धितोपत्र बोर्ड शेयर बजार खोल्ने निर्णयमा पुगेको हो ।
काठमाडौं । सिर्जना फाइनान्सले आर्थिक वर्ष २०७६÷७७ मा १२ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा दुई करोड ६२ लाख रुपैयाँले थोरै हो । अघिल्लो आर्थिक वर्ष फाइनान्सले १५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ करोड १० लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ । अघिल्लो आवको यसै अवधिमा कम्पनी ३ करोड ३४ लाख रुपैयाँले खुद नोक्सानीमा रहेको थियो ।
काठमाडौं । प्रभु क्यापिटलको ३ वर्षे निःशुल्क डिम्याट खाता योजना भदौ मसान्तसम्म थप भएको छ ।
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा ९ लाख १७ हजार रुपैयाँले बढी हो ।
काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ करोड ६५ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिसको तुलनामा २८.५७ प्रतिशत बढी हो ।