मोबाइल एप लन्च गर्दै सीडिएससी, लगानीकर्ताले थप सुविधा पाउने |
काठमाडौं । केन्द्रीय निक्षेप प्रणाली (सीडिएससी) ले मोबाइल एप प्रयोगमा ल्याउने भएको छ । लगानीकर्ताको सहजताका लागि एप्स प्रयोगमा ल्याउन लागिएको सीडिएससीले जनाएको छ ।
काठमाडौं । केन्द्रीय निक्षेप प्रणाली (सीडिएससी) ले मोबाइल एप प्रयोगमा ल्याउने भएको छ । लगानीकर्ताको सहजताका लागि एप्स प्रयोगमा ल्याउन लागिएको सीडिएससीले जनाएको छ ।
काठमाडौं । सेयर बजारमा अनलाइन कारोबार गर्नका लागि लगानीकर्ताले अब घरबाटै आफ्ना विवरणहरु भरेर पठाउन सक्ने भएका छन् ।
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रीमा ल्याएको आईपीओमा १४८ गुणाभन्दा बढी आवेदन परेको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार सोमबार साँझ पाँच बजेसम्ममा १४८.५६ गुणा बढी आवेदन परेको छ ।
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बिक्रीमा ल्याएको आइपीओमा ६ लाखभन्दा धेरै आवेदकले आवेदन दिएका छन् । बिक्री प्रबन्धक सानिमा क्यापिटलले दिएको जानकारी अनुसार इन्स्योरेन्स कम्पनीको आईपीओमा ६ लाख ६ हजार ३३१ आवेदकबाट २ करोड ४१ लाख ३१ हजार ८७० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।
काठमाडौं । सरकारले लगाएको निषेधाज्ञाका कारण सेयर बजार घट्ने प्रक्षेपण गरिए पनि ठिक त्यसको विपरिसत नेप्से परिसुचक उकालो लागेको छ ।
काठमाडौं । एनआरएन लघुवित्तले थप साधराण शेयर निष्काशन (एफपिओ) जारी गर्ने प्रस्ताव गरेर विशेष साधारणसभा आह्वान गरेको छ । लघुवित्तले भदौ २० गते धनगढीमा विशेष साधारण सभा आह्वान गरेको हो ।
काठमाडौं । लिवर्टिको आइपीओमा शुक्रबार साँझ पाँच बजे सम्ममा ९८ प्रतिशत शेयर खरिदको लागि आवेदन परेको छ ।
काठमाडौं । समाज लघुवित्तले बिहिबारदेखि बिक्रीमा ल्याएको आइपीओमा शुक्रबार साँझ सम्ममा ७९ गुणा भन्दा धेरै आवेदन परेको छ । लघुवित्तको आइपीओमा ७९.१७ गुणा बढी आवेदन परेको हो ।
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बिक्रीमा ल्याएको आइपीओमा शुक्रबार साँझसम्ममा २ गुणा भन्दा धेरै शेयर खरिदको लागि आवेदन परेको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलले दिएको जानकारी अनुसार शुक्रबार साढे ४ बजेसम्ममा २.२३ गुणा धेरै शेयर खरिदको लागि आवेदन परेको छ ।
काठमाडौं । धितोपत्र व्यवसायीहरुको संस्था ब्रोकर एसोसिएसन अफ नेपालले शेयर लगानीकर्तालाई कारोबारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न आग्रह गरेको छ ।