इन्भेष्टमेन्ट बैंकले १००ː३० को स्वाप रेसियोमा सिटी एक्सप्रेस फाइनान्स गाभ्ने |
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई गाभ्ने भएको छ । सो सम्बन्धमा अन्तिम सम्झौता भएको बैंकले जनाएको छ ।
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई गाभ्ने भएको छ । सो सम्बन्धमा अन्तिम सम्झौता भएको बैंकले जनाएको छ ।
काठमाडौं । संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सोशल कमर्स स्टार्ट-अप कम्पनी सगुनले जारी गरेको मिनी आईपीओमा लगानी गर्ने अवसर सेप्टेम्बर अन्त्यसम्म मात्रै रहेको जनाएको छ।
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा भएको बाँडफाँडमा आठ हजार ७० जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।
काठमाडौं । लिबर्टी इनर्जीले सर्वसाधारणमा निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । आइपीओमा आवेदन गर्ने १ लाख ८८ हजार ३७३ आवेदकले योग्य आवेदकले १० कित्तादेखि ४० कित्ता सम्म शेयर हात पारेका छन् ।
काठमाडौं । नेप्सेको टिएमएसमा समस्या आएपछि आधा ब्रोकरहरुले १२ बजेसम्म कारोबार गर्न पाएका थिएनन् भने आधाको १२ बजेपछि नेप्सेले कारोबार रोक्का राखेको थियो ।
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । इन्स्योरेन्सले भदौ ४ गतेदेखि निष्काशन गरेको कम्पनीको आईपीओ शुक्रबार बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटलमा बाँडफाँड भएको हो ।
काठमाडौं । लिवर्टी इनर्जी कम्पनीको आइपीओ सोमबार (भदौ १५ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आफ्नै कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान १० बजे आइपीओ बाँडफाँट हुने कार्यक्रम तय भएको छ ।
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको आइपीओ सोमबारभित्र बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार छिटोमा आइतबार त्यो सम्भव नभए सोमबार हुनेछ । धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति आउन बाँकी रहेको क्यापिटलको भनाई छ ।
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रीमा ल्याएको आईपीओ भोली शनिवार बाँडफाँड हुने भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आईपीओ भदौ १३ गते शनिबार बाँडफाँड गर्ने तयारी गरेको हो ।
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स बित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६∕७७ को नाफाबाट सेयरधनीहरुलाई कुल १३.६८४२ प्रतिशत लाभांश घोषणा गरेको छ ।