माछापुच्छ्रै बैंकको शेयरमूल्य समायोजन, वाणिज्य बैंकहरुमध्य सबैभन्दा पहिला साधारण सभा गर्दै |
काठमाडौं । माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकको ७ दशमलव शून्य ३ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।