एकैदिन ६ अर्बको कारोबार, २३ खर्ब ८२ अर्बको बन्यो दोस्रो बजार |
काठमाडौं । नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड राखेको हो ।
काठमाडौं । नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड राखेको हो ।
काठमाडौं । नेपालकै पहिलो र एकमात्र पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले मंसिर ३ गते बुधबारका दिन दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
काठमाडौं । सानिमा बैंक लिमिटेडले कार्तिक २८ गते शुक्रबारका दिन १६ औं वार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न गरेको छ ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७७/७८ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले मंसिर २१ गते तेइसौँ वार्षिक साधारण सभा डाकेको छ । बैंकले आफ्नो रजिष्टर्ड कार्यालय, थापाथली, काठामाडौँमा बिहान ९ गते सो सभा डाकेको हो । कात्तिक २६ गते बसेको बैंकको सञ्चालक समितिको ४६२ औँ बैठकले सो निर्णय गरेको हो ।
काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । बुधबार २८ अंक भन्दा धेरैले बढेको नेप्से बिहीबार १० दशमलव ८२ अंकले बढेर १ हजार ७ सय १८ दशमलव ४९ अंकमा पुगेको छ ।
काठमाडौं । शिवम् सिमिन्ट्स लिमिटेडले आ.व. २०७६/०७७ को पाँचौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शिवम् सिमेन्ट्स लिमिटेडको आ.व. २०७६/०७७ को वार्षिक साधारण सभा कार्तिक २४ गते भर्चुअलमाध्यामबाट गरेको हो ।
काठमाडौं । कुमारी बैंकले बोनस र नगद लाभांश संशोधन गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले यसअघि दिने भनिएको बोनस र नगद लाभांश दरमा परिवर्तन गरेको हो ।
काठमाडौं । नेपाल स्टक ब्रोकर एशोसिएसनको नयाँ कार्यसमितिले कार्यभार सम्हालेको छ । संघले यसपाली अध्यक्ष निर्बिरोध चयन गरेको छ ।
काठमाडौं । गत भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा आईपिओ बिक्री गरेको रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार इन्स्योरेन्सको अधिकांश सुचकमा सुधार देखिएको छ ।