शेयर बजारमा एकै दिन दुई नयाँ रेकर्ड, नेप्से परिसूचक र कारोबार रकम हालसम्मकै उच्च |
काठमाडौं । नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक तथा सेयर कारोबार रकममले समेत नयाँ रेकर्ड राखेको हो ।
काठमाडौं । नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक तथा सेयर कारोबार रकममले समेत नयाँ रेकर्ड राखेको हो ।
काठमाडौं । मुलुकमा नेतृत्वदायी जीवन बीमा कम्पनीमध्येको एक प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.४७ प्रतिशतले खुद नाफा बढाएको छ ।
काठमाडौं । चन्द्रागिरी हिल्सले मंसिर १७ गतेदेखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि ३ लाख ६ हजार ८१९ कित्ता शेयर निष्काशन गर्ने भएको हो ।
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले सोमबार (मंसिर ८ गते) भर्चुअल माध्यमबाट १६ औं र १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कोभिड १९ को माहामारीले स्थगित भएको १६ औं साधारणसभालाई समेत १७ औंसँग जोडेर एकै पटक दुइ साधारणसभा गरिएको हो ।
काठमाडौं । बीओके क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा क्यापिटलका संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो ।
काठमाडौं । सिद्धार्थ बैंक र नेपाल स्टक एक्सचेन्जबीच प्रति अंकित तथा चुक्ता मूल्य रु. १,००० कायम भएको ३०,००,००० थान ८.५०% एस.बी.एल. डिबेन्चर २०८४ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले ११ औं वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले २०७७ पुष ४ गते होटल पुजन, वीरगञ्जमा बिहान १० बजे साधारण सभा बोलाएको हो ।
काठमाडौं । नेपाल एसविआई बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०७६∕७७ को मुनाफाबाट कम्पनीले लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) जारी गर्न अनुमति पाएको छ । नियामक निकाय धितोपत्र बोर्डले चन्द्रागिरीलाई आईपीओ जारी गर्न अनुमति दिएको हो ।