मार्जिन सीमाको विरोध गर्दै लगानीकर्ताले राष्ट्र बैंकमा बुझाए ज्ञापन पत्र |
काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा गर्न लागेको कडाइको विरोध गर्दै आइतबार शेयर बजारसँग सम्बन्धित सङ्गठित लगानीकर्ताको समूहले ज्ञापन पत्र बुझाएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा गर्न लागेको कडाइको विरोध गर्दै आइतबार शेयर बजारसँग सम्बन्धित सङ्गठित लगानीकर्ताको समूहले ज्ञापन पत्र बुझाएको छ ।
काठमाडौं । साताको पहिलो कारोबार दिन बजार खुलेको ४ घण्टा नपुग्दै नेप्से सूचक ६ प्रतिशतले घटेपछि आइतबारको लागि शेयर कारोबार बन्द भएको छ ।
काठमाडौं । इन्फिनिटी लघुवित्तले १५ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ ।
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १५.७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा संचित रकम समेतबाट बैंकका शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारण्मा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । यहि मंसिर २९ गतेदेखि कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो ।
काठमाडौं । सेयर बजारमा अस्वभाविक रुपमा कारोबार रकम बढेपछि धितोपत्र बोर्डले नेपाल स्टक एक्स्चेञ्च (नेप्से)लाई पत्र काटेको छ । सेयर बजारमा स्रोत खुलेको भन्दा पनि स्रोत नखुलेको (कालोधन)को प्रवेश पाएको सूचना पाएपछि बोर्डले सोको छानविन गर्न नेप्सेलाई पत्र काटेको हो ।
काठमाडौं । दोस्रो बजारमा नयाँ रेर्कड बनिरहेको बेला प्राथमिक बजारमा पनि थप ४ करोड ८९ लाख २३ हजार ७४६ कित्ता आइपीओ आउने भएको छ ।
काठमाडौं । नेसनल लाइफ इन्सुरेन्सको लाभांश संशोधन भएको छ । संशोधित लाभांश अनुसार अब लगानीकर्ताले १०.५३५ लाभांश पाउनेछन् ।
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल २९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।