माछापुच्छ्रे बैंकले १०.४ प्रतिशत लाभांश वितरण गर्ने |
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २२औँं वार्षिक साधारणसभा पुष २ गते सम्पन्न भएको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २२औँं वार्षिक साधारणसभा पुष २ गते सम्पन्न भएको छ ।
काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षको कमाइबाट लाभांश वितरण गर्न बुकक्लोज मिति तय गरेको छ ।
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले पुस १ गते देखी लागू हुने गरी निःशुल्क डिम्याट खाता तथा निःशुल्क मेरो शेयर दर्ता सुरु गरेको छ ।
काठमाडौं । लिखु खोला हाइड्रोपावर कम्पनीले शेयर प्रत्याभुति ब्यवस्थापनको कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरेको छ ।
काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको शेयर प्रिमियम तथा वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश प्रस्ताव सहित साधारण सभा डाकेको छ। बैंकले पुस २४ गते एभरेष्ट होटल, नयाँ बानेश्वरमा ३४ औँ वार्षिक साधारण सभा डाकेको हो ।
काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
काठमाडौं । मेगा बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको डिबेञ्चर–२०८६ मा आवेदन दिने म्याद सकिएको छ । बैंकले सर्वसाधारण तथा ब्यक्तिगत लगानीकर्ताको दीर्घकालीन लगानीमा उच्चतम् प्रतिफल सुनिश्चितता हुने एवं सुरक्षित लगानी हुने दृष्टिकोणबाट ८.५ प्रतिशत बिओके डिबेञ्चर २०८६ ल्याएको थियो ।
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ५३ औं वाषिर्क साधारणसभा मंगलबार सम्पन्न भएको छ । कर्पोरेशनले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै सामाजिक दुरी कायम राख्दै केन्ऽिय कार्यालय परिसरभित्र साधारणसभा गरेको हो ।