पोखरा फाइनान्सले घोषणा गर्यो लाभांश |
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेको छ । मंसिर ३ गते शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६∕७७ सम्मको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेको छ । मंसिर ३ गते शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६∕७७ सम्मको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । लक्ष्मी लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
काठमाडौं । बुटबाल पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी संचालक समितिको पुस ३ गते बसेको बैंठकले गत आर्थिक वर्ष २०७६∕७७ को मुनाफाबाट २५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २२औँं वार्षिक साधारणसभा पुष २ गते सम्पन्न भएको छ ।
विश्वको सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सीका रुपमा रहेको बिटक्वाइन यस वर्ष रेकर्ड स्तरमा पुगेको छ । बिहीबार ४.६ प्रतिशतको बढोत्तरीका साथ बिटक्वाइनको मूल्य प्रति यूनिट २२ हजार ९९ डलर पुगेको छ ।
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ आवेदन गर्नेको संख्या ह्वात्तै बढेको छ । यसअघि करिब ८ लाखको हाराहारीमा आबेदन पर्ने गरेकोमा प्रभु इन्स्योरेन्सको आईपीओमा करिब साढे १० लाख आबेदन परेको छ ।
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन्। अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन्।