नेपाल एसबिआई बैंकले बोलायो पुस २८ गते साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै |
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले पुस २८ गते सत्ताइसौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव सहित सो सभा डाकको हो ।